भारतमा ९ मिनेट दिप प्रज्वलन गरिने

सोलुखुम्बु,चैत्र २३

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको भन्दै आइतबार भारतमा ९ मिनेट दिप प्रज्वलन गरिने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिनअघि देशवासीका नाममा सम्बोधन गर्दै ५ अप्रिलका दिन घरको बिजुली बत्ति बन्द गरेर दिप प्रज्वलन गर्नका लागि आग्रह गरेका थिय ।

सोही आग्रह अनुसार आज राति ९ बजे भारतमा दिप प्रज्वलन गरिने भएको छ । CIN

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!