खोटेहाङले कोरोना उपाचार कोषमा २९ लाख भन्दाबढि जम्मा गर्ने

सोलुखुम्बु वैशाख १८

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा खोटेहाङ गाउँपालिकाले २९ लाख ४८ हजार जम्मा गर्ने भएको छ ।

बुधवार बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको सञ्चित कोषबाट उक्त रकम जम्मा गर्ने निर्णय गरेको गरेको सहकर्मी दिलीप खत्रीले जानकारी दिए ।

खोटेहाङ गाउँपालिकामा २२० परिवारलाई ...

गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनबाट काठमाडौंमा प्रभावित नागरिकहरुलाई राहत वितरण गर्ने निर्णय पनि भएको गाउँपालिका अध्यक्ष प्रदिप राईले बताए ।

-->

सम्बन्धित शीर्षकहरु