सोलुखुम्बु : टाक्सिन्दुमा नेपाल दलित संघ गठन

सोलुखुम्बु, असोज ९


सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिदुमा नेपालदलित संघ गठन गरिएको छ ।

शुक्रबार नगर प्रमूख नाम्गेल जाङबु शेर्पाको प्रमूख आतिथ्यतामा भएको कार्यक्रमबाट टेक बहादुर विश्वकर्माको अध्यक्षतामा ११ सदस्सीय दलित संघ वडा समिति गठन गरिएको हो ।

कार्यक्रममा टाक्सिन्दुका वडा अध्यक्ष छोङ्बालामा, नेपालदलित संघका केन्द्रिय संगठन विभाग प्रमुख धर्म नेपाली, नेपाल दलित संघका जिल्ला सभापति कर्ण बहादुर विश्वकर्मा, कांग्रेस कोरोना भाईरसका सोलुखुम्बु फोकल पर्सन उत्रमान राई लगायतको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु