सोलुखुम्बुमा साउनयता २५ प्रतिवादी पक्राउ, १ फरारको सुचिमा

सोलुखुम्बु, असोज ८

सोलुखुम्बुमा साउनयता २५ प्रतिवादी पक्राउ परेका छन् ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोजको ७ गते सम्म विभिन्न घट्नाका २५ प्रतिवादी पक्राउ परेका छन् भने १जना फरारको सुचिमा रहेका छन् ।

This image has an empty alt attribute; its file name is pakrau.jpeg

जबरजस्ती करणीका ५, जबरजस्ती करणी उद्योगका १, सार्वजनिक शान्ति विरुद्धको कसुरमा ६, ज्यान मार्ने उद्योगका ५, जुवा खेल्ने वा सट्टाबाजी गर्न नहुने कसुरमा ४, सार्वजनिकहित विरुद्धको कसुरमा २, चोरी तथा डाँका कसुरमा ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

दर्नालका अनुसार सार्वजनिकहित विरुद्धको कसुरका ३ जनामध्ये १ जना फरार रहेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु