कांग्रेस खुम्बुको प्रबक्ताको जिम्मेवारी शेर्पालाई

सोलुखुम्बु, कार्तिक ६


नेपाली कांग्रेस खुम्बु पासाङल्हामुले प्रबक्ताको जिम्मेवारी पासाङ शेर्पालाई दिएको छ ।

असोज २३ गते बसेको बैठकले कांग्रेस यूवा नेता तथा समाजसेवी शेर्पालाई प्रवक्ताको जिम्मेवारी दिईएको कांग्रेस खुम्बुपासाङल्हामु सभापति पेम्बा छिरिङ शेर्पाले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु