सोलुदुधकुण्ड : गुनासो रहित क्वारेन्टीन (भिडियो सहित)

मूलुकभरका विभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टीन व्यवस्थित नहुदा कोरोना शंकास्पद व्यक्तिलाई बस्नका लागि निकै असहज भएको गुनासो आइरहदा सोलुखुम्बुको फाप्लुमा निर्माण गरिएको ५० बेडको क्वारेन्टीन व्यवस्थापनमा कुनैपनि कमी नभएको वैदेशीक रोजगारीबाट आएर सोही क्वारेन्टीनमा बसिरहेका यूवाहरुले बताएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु