आत्महत्या बढ्नुको कारण : विपन्नता र मदिरा (भिडियो)

आज आत्महत्या रोकथाम दिवस । पछिल्लो समय नेपाली समाजमा आत्महत्याका घटनामा बृद्धि भइरहेको तथ्यांकले देखाइरहदा रोकथामका लागि छलफल शुरु भएको छ । आत्महत्याको वास्तविक कारण पहिचान नभएपनि विभिन्न कारण भने अनुमान गरिन्छ ।

सोलुखुम्बुमा पनि केही बर्ष देखिको बार्षिक तथ्यांक हेर्दा आत्महत्याको संख्यामा बृद्धि आएको छ । प्रहरीका अनुसार सोलुखुम्बुमा हुने आत्महत्याको कारणलाई निहाल्दा विपन्नता र मदिरा दुइ मुख्य कारण रहेका छन् । आत्महत्या रोकथाम दिवसको अवसर पारेर आज सहकर्मी शिखर गजरकोटेले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक टेकु नन्द इवा लिम्बुसंग कुराकानी गर्नुभएको छ ।

-->

सम्बन्धित शीर्षकहरु