बिक्रम श्रेष्ठ । भाद्र १३–
सोलुखुम्बुमा बिगत लामो समय देखी गाबिस सचिबको रुपमा कार्यररत चीत्र राईको अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको छ । आज बिहान करिब ३ः३० बजे जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा निधन भएको हो । हाल गार्मा गासिबको सचिब रहेका राईको जन्मस्थान भने खोटाङ जिल्लाको बुईपा गाबिस हो । उनको पार्थीब शरिरलाई अहिले सल्लेरी स्थीत आफ्नै घरमा राखीएको छ ।