सुन तीन सय रुपैयाँ सस्तो अर्थ Admin October 31, 2013 128 अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बिहीबार स्थानीय बजारमा सुन प्रति तोला करिब ३ सय रुपैयाँले सस्तो भएको छ । बिहीबार छापावाल सुन प्रति दशग्रामको ४७ हजार ७ सय ७० अर्थात तोलाको ५५ हजार ६ सय २ रुपैयाँमा कारोबार भयो ।