भटभटे चढेर भोट माग्दै पूर्वप्रधानमन्त्री राजनीति Admin November 11, 2013 136 २५ कात्तिक, काठमाडौं । सर्लाही क्षेत्र नं १ मा आफ्नै चुनावी प्रचारमा सक्रिय रहनुभएका एमाले अध्यक्ष झलनाथ खनाल आफैंले मोटरसाइकल हाँकेर गाउँ डुलिरहनुभएको छ