८२ कोरोना संक्रमित थपिए, १४७ जना डिस्चार्ज

सोलुखुम्बु, असार २८


देशमा आज ८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ८ सय १ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ८ हजार ५ सय ८९ ना घर फर्केका छन् ।

पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!