३४० दिन अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए अन्तरिक्षयात्री

nasa-final काठमाडौं, चैत ३ – अन्तरिक्षमा रहेका अमेरिकी र रुसी अन्तरिक्ष यात्रीद्वय एक वर्षपछि पृथ्वीमा फर्केका छन् ।

अमेरिकी अन्तरिक्षयात्री स्कट केली र रुसी अन्तरिक्षयात्री मिखाइल कानिए एक वर्षपछि बुधबार सकुशल पृथ्वीमा फर्केका हुन् ।

साधारणतः ३ सय २० दिन अन्तरिक्षमा रहनुपर्ने भएपनि यी दुईजना भने ३ सय ४० दिनसम्म अन्तरिक्षमा बसेका हुन् ।

लामो समयसम्म अन्तरिक्षमा रहँदा हुने असरकोबारेमा अध्ययन गर्न उनीहरुको बसाइ लम्बिएको ‘नासा’ले जनाएको छ । – See more at: http://imagekhabar.com/samachar/detail/59087/63/.meroml#sthash.XpIUER5m.dpuf

Comments

comments

सम्बन्धित शीर्षकहरु