दाार्जिलिंगमा पहिरोले २१ को ज्यान लियो

मनोज बानिया । असार १६–
भारतमा गएको पहिरोमा परी २१ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालको दार्जिलिंगमा गए राति भीषण वर्षापछि गएको उक्त पहिरोले दार्जिलिंग, कालिम्पोङ तथा कुसिर्यांगलगायतका क्षेत्रमा क्षति पुर्याएको भारतीय समाचार एजेन्सी पिटीआईले जनााएको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबीका अनुसार पहिरोले १० वटा राष्ट्रिय राजमार्गहरुसमेत अबरुद्ध बनाएको छ । यसैबीच दार्जिलिंग र सिक्किमसँगको टेलिफोन सम्पर्कसमेत बिच्छेद भएको समाचारमा जनाइएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!