१५ दिनमै ३ ठुला बिमान दुर्घटना

हिमाल एफ.एम, साउन ९ ।
मलेशियन एयरको बिमान युक्रेनमा दुर्घटना भएर २९५ जनाको मृत्यु भएको एक साता पछि ताईबानमा अर्को जेट बिमान अबतरणका क्रममा दुर्घटना भई ५४ जनाको मृत्यु भएको २ दिन नबित्दै अल्जेरियन एयरलाईन्सको बिमान मालिमा दुर्घटनाग्रस्त हुदा ११६ जनाको मृत्यु भएको पुष्टि भएको छ । उडान भरेको ५० मिनेटमै सम्पर्कबिहिन बनेको सो बिमान मालीमा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको थियो । पछिल्लो १५ दिनमा भएका ३ ठुला बिमान दुर्घटनामा ४ सय ६५ जनाको ज्यान गईसकेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!