हेरौ, यमूनाको ‘दन्ते मोहनी’

सोलुखुम्बु । ओखलढुंगा घर, सोलुखुम्बु कर्मथलो बनाएकी यमूना मगरले मौलिक कौडा भाका ‘दन्ते मोहनी’ डिजिटल बजारमा प्रस्तुत गरेकी छिन् ।

सिपी मगरको सृजनामा गायिका मगर र सागर विरहीको स्वर रहेको कोडा भाका संगम डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

विक्रम चौहानको निर्देशन रहेको भिडियोमा भिडियोमा जीवन, यमूना, लाल र मायाले नाचेका छन् ।

सञ्चारकर्मी समेत रहेकी यमूना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सोलुखुम्बुमा समेत आवद्ध रहेकी छिन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु