हिमाल एफ. एम.को भवन शिलन्यासमा जे देखियो (तस्बिरमा)

आसन ग्रहण गर्दै दाँयावाट क्रमश प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना, सोलुदुधुकुण्ड नगरपालिका प्रमुख नाम्गेलवाङबु शेर्पा, हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पा र प्रहरी नायव उपरिक्षक रेशम पराजुली ।
अतिथिहरु माझ स्वागत मन्तव्य दिदै हिमाल एफ. एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौला
भवन शिलन्यासको नेतृत्व गर्दै हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पा
शिलन्यास कार्यक्रममा सहयोग गर्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना सहितका अतिथिहरु
शुभकामना मन्तव्य दिदै एफ. एम.का सचिब तथा भवन निर्माण समितिका संयोजक कर्मा शेर्पा
झरीलाई छेक्दै (बायाँ) सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङबु शेर्पा र एफ. एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौला
प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना । उनको सहयोगीको साथमा झरीवाट बच्दै …
पुर्वजिविस सभापति तथा नेकपा नेता आङङिमा शेर्पा (दायाँ ) र हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पा (बायाँ)को बीचमा शुभकामना मन्तव्य राख्दै सोलुखुम्बु बहुमुखि क्याम्पसका प्रमुख उद्धव कुमार शर्मा
शिलन्यास कार्यक्रममा छाताको साहारा लिदै बायाँवाट क्रमश सोलुदुधकुण्ड नगरपालिका २ का अध्यक्ष मिङमारदोर्जी शेर्पा, हिमाल एफ एमका संस्थापक तथा सल्लाहकार मंगलसिंह तामाङ र सोलुदुधकुण्ड नगरपालिका ५ का अध्यक्ष मिंमार तामाङ
फेसबुक लाईभमा व्यस्त हिमालकर्मी, बाँयावाट क्रमश अम्रिता राई, अर्जुन नेपाली, भुपेन्द्र पौडेल र निशा श्रेष्ठ
शिलन्यास तस्बिर पछि सामूहिक तस्बिर खिच्दै हिमालकर्मीको साथमा आमन्त्रित अतिथिहरु

फोटो – शिखर गजरकोटे/भुपेन्द्र पौडेल

Comments

comments

सम्बन्धित शीर्षकहरु