हिमाल एफ.एम.का शेयरधनी शेर्पा वायुसेवा सञ्चालक समितिमा नियुक्त

सोलुखुम्बु, असार १५


हिमाल एफ.एमका शेयरधनी तथा अल्टिच्युड एयरका अध्यक्ष फुर्बा ग्याल्जेन शेर्पा नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियु्क्त गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शेर्पा सहित अर्का एक जनालाई निगमको समितिमा नियुक्ति गरेको हो ।

टानका पुर्व महासचिव समेत रहेका फुर्बा सफल पर्यटन व्यवसायी हुन् । मन्त्रालयमा आइतबार बसेको बैठकले प्रकाश पौडेललाई पनि समितिमा नियुक्त गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!