सोलुमा मध्यान्न १२ बजेसम्म ३० प्रतिशत मतदान

शिखर गजरकोटे
सोलुखुम्बु, १० मंसिर

मध्यान्न १२ बजेसम्म सोलुखुम्बुमा ३० प्रतिशत मतदान भएको छ ।

१२५ मतदान केन्द्र मध्ये १२० मा भईरहेकोे मतदानमा ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत नारायण सुवेदीले जानकारी दिनुभयो ।

विहानी पख चिसोको कारण मतदाता पातलो देखिएपनि घाम लागेसंगै मतदान केन्द्रमा मतदाता बाक्लिएको छ । जिल्लामा ६९ हजार ४११ मतदाता रहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु