सोलुमा भिरबाट लडेर एक किशोरीको ज्यान गयो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असोज २८

सोलुमा भिरबाट लडेर एक किशोेरीको ज्यान गएको छ । मङगलबार दिउसो खुम्बुपासाङल्हामु् गाउँपालिका १ बुक्सामा घाँस काट्न जादै गर्दा माप्यदुधकोसि १ जुभिङकी १९ वर्षिय अरुणा राईको भिरबाट लडेर ज्यान गएको हो ।

घटनास्थलमा प्रहरी निरिक्षक उत्तम कार्किको टोली खटिएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । आवश्यक कानुनि प्रक्रिया पुरा गरि सवलाई पोष्टमार्टमका लागि फाप्लु ल्याईने बताईएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु