सोलुमा दिउँसो ३ बजेसम्म करिब ५५ प्रतिशत मतदान

शिखर गजरकोटे
सोलुखुम्बु, १० मंसिर

दिउँसो ३ बजे सम्म सोलुखुम्बुमा करिब ५५ प्रतिशत मतदान भएको छ ।

१२५ मतदान केन्द्र मध्ये १२० मा भईरहेकोे मतदानमा ५५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत नारायण सुवेदीले जानकारी दिनुभयो ।

विहानी पख चिसोको कारण मतदाता पातलो देखिएपनि घाम लागेसंगै मतदान केन्द्रमा मतदाता बाक्लिएको छ । जिल्लामा ६९ हजार ४११ मतदाता रहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु