सोलुदुधकुण्ड नगरपालिकामा कांग्रेस एमालेको मिश्रीत नतिजा

विक्रम श्रेष्ठ/शिखर गजरकोटे,
सोलुखुम्बु, १८ असार

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेपाली काग्रेसका उम्मेद्धार नाम्गेल जाङबु शेर्पा बिजयी हुनुभएको छ ।

गएराती सम्पन्न मत गणनामा नाम्गेल शेर्पाले २७५१ मत ल्याउनुभएको छ । उहाँको प्रतिद्धन्दी एमालेका उमेदवार आङइगेले शेर्पाले २६०१ मत ल्याउनुभएको थियो । १५९ मतले नम्गेल बिजयी हुनुभएको हो ।

यता उपमेयरमा भने एमालेकी कल्पना राइ बिजयी हुनुभएको छ । कल्पनाले २७६० मत ल्याएर बिजयी हुनुभएको हो । काग्रेसकी उमेदवार छिण्डी ल्हमु शेर्पाले २७१७ मत प्राप्त गर्नुभएको थियो । कल्पनाले ४३ मत अन्तरले बिजयी हुनुभएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु