सोलुदुधकुण्ड नगरपालिकाको सिलगुढी डाँडावाट देखिएको दृष्य (फोटोफिचरमा)

सोलुखुम्बु । सोलुदधुकण्ड नगरपालिका भित्र पर्ने सिलगुढी डाँडा पर्यटकीय दृष्ट्रिले महत्वपुर्ण रहेको छ ।

उक्त डाँडावाट आँखै अगाडी सगरमाथा, नुम्बुर हिमाल लगायतका हिमश्रृंखला देखिनु र उच्च पहाड पिके डाँडा सहितको दृष्यले जो कोहीको पनि मन बराल्छ ।

यो स्थानमा पर्यटकीय पुर्वाधार निर्माणमा स्थानीय तहले ध्यान दिने की ?

फोटो-शिखर गजरकोटे

Comments

comments

सम्बन्धित शीर्षकहरु