सोलुखुम्बु । सोलुदधुकण्ड नगरपालिका भित्र पर्ने सिलगुढी डाँडा पर्यटकीय दृष्ट्रिले महत्वपुर्ण रहेको छ ।
उक्त डाँडावाट आँखै अगाडी सगरमाथा, नुम्बुर हिमाल लगायतका हिमश्रृंखला देखिनु र उच्च पहाड पिके डाँडा सहितको दृष्यले जो कोहीको पनि मन बराल्छ ।
यो स्थानमा पर्यटकीय पुर्वाधार निर्माणमा स्थानीय तहले ध्यान दिने की ?
फोटो-शिखर गजरकोटे