सोलुखुम्बु : सुमो दुर्घट्ना

सोलुखुम्बु, असार १६


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ सिसाखोलामा टाटा सुमो दुर्घट्ना हुँदा एक महिला सामान्य घाईते भएकी छिन् ।

नेलेबाट सोताङ जादै गरेको ना १ ज ४०५३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट चिप्लीएर सडकबाट १० मिटर तल खस्दा २८ वर्षिय सरिता बस्नेत सामान्य घाईते भएकी हुन ।

उनको अहिले सोलु हेल्थ केयर सेन्टरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चालकको पनि अवस्था सामान्य रहेको छ भने सुमोमा समान्य क्षति पुगेको प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!