सोलुखुम्बु : मृतक शिशु सहित ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

सोलुखुम्बु, असार १५

सोलुखुम्बुको सल्यानका एक मृतकशिशु सहित चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

नेचासल्यान गाउँपालिका २ सल्यानमा एक १० दिने मृतक शिशु सहित उनका आमा, बाबु र छिमेकी एकजनाको बिहिबार स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि पठाईएको थियो ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परिक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!