सोलुखुम्बु : दुई स्थानीय सरकारलाई मात्र विशेष अनुदान

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ १७


संघिय सरकारले सोलुखुम्बुका दुई स्थानीय तहलाई मात्र विशेष अनुदान दिने भएको छ ।

जिल्लाका आठ स्थानीय तहलाई२ अर्ब भन्दा बढि बजेट बिनियोजन गरेको सरकारले सोलुदुधकुण्ड नगरपालिका र महाकुलुङ गाउँपालिकालाई मात्र विशेष अनुदान दिएको हो ।

आगामी आर्थिक बर्ष २०७७–७८ मा जिल्लाको सोलुदुधकुण्ड नगरपालिकालाई १ करोड ५० लाख र महाकुलुङ गाउँपालिकालाई ८० लाख मात्र अनुदान दिने भएको हो ।

विशेष क्षेत्र, कार्यक्रम वा आयोजनालाई हेर्नका निम्ति यो विशेष अनुदानको व्यवस्था गरिएको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!