सोलुखुम्बु : खहरेखोलाले फुर्केका एक पुरुष बगायो

सोलुखुम्बु, भदौ २८


खहरेखोलाले सोलुखुम्बु नेचा फुर्केका एक पुरुषलाई बगाएको छ ।

नेचासल्यान गाउँपालिका ४ फुर्केका ५५ वर्षिय भुईमान राईलाई खहरेखोलाले आईतबार दिउँसो सल्यानको ख्याम्पुबाट घर फर्किने क्रममा बगाएको हो ।

भुईमान सोहि ठाउँका माईतीराज राईसँग धामि काम गर्नका लागि ख्यापु आएका थिए ।

उनको प्रहरी र स्थानियको सक्रियतामा खोजि कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नाले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!