सोलुखुम्बु : आरडिटी पोजेटिभ देखिएका चारै जनाको पिसिआर रिर्पोट नेगेटिभ

सोलुखुम्बु, असार ३०


आरडीटी परिक्षणमा रिर्पोट पोजेटिभ देखिएका सोलुखुम्बु र खोटाङका चार जनाको पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।


पासाङल्हामु निकोलनिक्की अस्पताल लुक्लामा बिहिबार गरिएको आरडीटी परिक्षणको रिपोर्ट पोजेटिभ देखिएको ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।


कामको शिलिशिलामा खुम्बु पुगेका सोलुखुम्बुका नेचासल्यानबाट दुई शिक्षिका र खोटाङका दुई युवाको स्वाव संकलन गरि पिसिआर विधिबाट कोरोना परीक्षणका लागि काठमाण्डौ पठाइएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!