सोलुखुम्बुको वाकुमा चट्याङले ४ जना घाईते

हिमाल एफ एम,
२६ बैशाख

सोलुखुम्बुको दुधकोशि गाउँपालिका ७ वाकुमा आज विहान मौसम बदलीसंगै आएको चट्याङले ४ जना घाईते भएका छन् ।

वाकुका फिन्जु राई र फिन्जुका दुई छोरी गंगा र जमूना राईसंगै अर्की स्थानीय रेणु राई चट्याङ लमगेर सख्त घाईते भएको स्थानीय शिक्षक महलसिंह राईलाई उदृत गर्दै सहकर्मी अर्जुन नेपालीले जानकारी दिए ।

घाईतेहरुको सम्पुर्णलाई स्थानीय स्वास्थ्य चौकीको सामान्य उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको सहकर्मी नेपालीले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु