सेन्चिुरी कर्मसियल बैङद्धारा एक विद्यालयलाई २ थान कम्प्युटर प्रदान ।

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, बैसाख ३०
सेन्चुरी कर्मसियल बैङक सल्लेरीले एक विद्यालयलाई २ थान कम्प्युटर प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बिच नेचासल्यान गाँउपालिका वडा नम्बर ५ स्थित भुमेश्वरी आधारभुत विद्यालयलाई १ लाख १ हजार मुल्य बराबरको डेल कम्प्युटर प्रदान गरेको हो

 

 

 

बैङको  बार्षिक कार्यक्रम अनुसार कम्प्युटर प्रदान गरेको बैङकका शाखा प्रबन्धक आरति राईले बताउनुभयो । कार्यक्रमा कम्प्युटर लिदै भुमेृश्वरी आधरभुत विद्यलयका प्रध्यानाध्यापक पुर्णधन राईले विद्यलयमा अहिले सम्म सैद्धान्तिकरुपमा मात्रै पढाई हुदै आएको कम्प्युटर शिक्षा अब प्रयोगात्मक रुपमा शिक्षण हृुने बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु