सिमाङकनका लागि दबाब दिन युवालाई निर्देशन

हिमाल एफ एम असार २७-अफगानिस्तानमा इस्लामिक अतिवादी संगठन आइएसका कमाण्डर ड्रोन हमलामा मारिएका छन् । अफगानिस्तानको पूर्वी क्षेत्रमा गरिएको ड्रोन हमलामा आइएस कमाण्डर हाफिज सइद मारिएको दाबी अफगान सरकारले गरेको छ ।
हाफिजसँगै यो साता मात्रै तीन जना आइएस कमाण्डर मारिएका हुन् । आइएसले इराक र सिरियामा आफ्नो नियन्त्रणमा रहेकाहरुको हत्या गरेको भिडियो सार्वजनिक गरेपछि इराक, सिरिया र अफगानिस्तानमा अमेरिकी गठबन्धन सेनाले हवाई तथा स्थलगत आक्रमण तीब्र पारेका हुन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!