सांसद सुरवीरले एक महिनाको तलब आपतकालिन कोषमा जम्मा गर्ने

सोलुखुम्बु, चैत्र १३


सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेम कुमार राई’सुरबीर’ ले बिश्वब्यापी महामारीको रुप लिइ रहेको कोरोना भाइरस संक्रमण नेपालमा पनि देखिएपछि सरकारले रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको आपतकालिन विशेष कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।


कोरोना भाइरसको प्रकोप सामनाका लागि सरकारलाई सहयोग गर्ने द्येयले सांसद राईले बुधबार सामाजिक सत्तजाल मार्फत एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका हुन् ।


भाइरस संक्रणको जोखिम क मगर्न सरकारले गरेको लकडाउन सफल पार्न नागरिक आफ्नै स्वास्थ्यका लागि संयमित बन्नुपर्ने बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु