सल्लेरी च्याल्सा विद्युत कम्पनीले विद्युत जडान कार्य बन्द

सोलुखुम्बु, चैत्र १०

सोलुखुम्बुको सल्लेरी, गार्मा लगायतका क्षेत्रमा विद्युतीय सेवा प्रदान गर्दे आएको सल्लेरी च्याल्सा विद्युत कम्पनीले विद्युत जडान कार्य बन्द गरेको छ ।

सरकारले कोरोना भाईरस जोखिम न्यूनीकरणका लागि २५ जना भन्दा बढि व्यक्तिलाई एकै ठाउँमा भेला हुन रोक लगाएपनि कार्यालयमा सेवा ग्राहीको भिडभाड हुने भएकाले चैत्र २१ गतेसम्मका लागि सेवा बन्द गरिएको हो ।


साथै कम्पनीले फागुन महिनाको विद्युत महसुल चैत १५ सम्म तिर्नु पर्ने र चैत १६ देखि लाग्ने ढिलाई शुल्क कोरोना संक्रमणको जोखीम स्थितिलाई ध्यानमा राख्दै चैत ३० गतेसम्म नलाग्ने जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!