सल्लेरी आक्रमणको १७ बर्ष

शिखर गजरकोटे,
सोलुखुम्बु, मंसिर १०

सोमबार सोलुखुम्बुको सल्लेरी आक्रमणको १७ बर्ष पुरा भएको छ ।

फायल

वि.स २०५८ साल मंसिर १० गते आजकै दिन राति करिब १०.४५ बजेको समयमा भएको आक्रमणमा सत्ता पक्ष र विद्रोही तत्कालिन माओबादीका ५० भन्दा बढिको ज्यान गएको थियो ।

आज १७ बर्ष पुगेको अबसरमा उक्त कालो दिनको सम्झाना गरिएको छ । माओबादीले सल्लेरीलाई चारैतिरबाट घेरेर आक्रमण गरेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!