सल्यानको क्वारेन्टीनमा बस्नेको संख्या ८ पुग्यो

सोलुखुम्बु, वैशाख ७

बाहिरी देश तथा जिल्लाबाट नेचासल्यान गाउँपालिकामा प्रवेश गर्नेलाई क्वारेन्टीनमा राख्ने क्रममा सल्यान स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको क्वारेन्टीनमा बस्नेको संख्या ८ पुगेको छ ।

वैशाख ४ गते ५ जनालाई क्वारेन्टीनमा राखिएको सल्यान क्वारेन्टीनमा शनिबार ३ जना थपिएको गाउँपालिका प्रवक्ता तथा वडा नं ३ का अध्यक्ष धर्मध्वज खत्रीलाई उदृत गर्दै सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

नेचासल्यानमा वैदेशीक रोजगारीबाट आएका १२ जनामा ¥यापिट टेष्ट गरिएको छ । जस्को रिर्पोट नेगेटिभ आएको स्वास्थ्य शाखा संयोजक यूवराज शर्माले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!