सगरमाथा राष्ट्रिय निकुञ्जमा घाईते कस्तुरी फेला

सोलुखुम्बु, जेठ ३
सगरमाथा राष्ट्रिय निकुञ्जमा एक घाईते कस्तुरी भेटिएको छ ।

आज सगरमाथा राष्ट्रिय निकुञ्जमा गस्ती गरिरहेको सुरक्षाकर्मीको टोलीले तेङबोचे ईलाकाको जंगलमा घाईते कस्तुरी फेला परेकोहो ।

शमेशर गुल्ममा कस्तुरीको प्राथमिक उपचार पछि निकुञ्जको कार्यालयमा थप उपचारका लागि राखिएको छ ।

उपचारपछि निको भएपछि जंगलमै छाडिने निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!