संविधानसभा बैठक २५ गतेका लागि आह्वान

हिमाल एफ एम, १७ बैशाख – शनिबार नेपालमा आएको विनाशकारी भुकम्पका कारण आज बोलाईएको संविधानसभाको बैठक आउँदो २५ गतेका लागि आह्वान गरिएको छ ।

संविधानसभा सचिवालयले विहीबार सूचना प्रकाशित गरी २५ गते दिउँसो १ बजे संविधानसभा बैठक आह्वान गरिएको जानकारी दिएको हो ।

यसअघि संविधानसभा सचिवालयको १० गते बसेको बैठकले संविधानसभाको बैठक आजका लागि तोकेको थियो ।

CA-MEETING

Comments

comments

सम्बन्धित शीर्षकहरु