प्रध्यानाध्यापक निरौला सम्मानित

हिमाल एफ.एम,
सोलुखुम्बु, भदौ २९
जिल्लाको नेचासल्यान गाउँपालिका २ स्थित विपि संस्कृत माध्यमिक विद्यालय प्रध्यानाध्यापक तथा नेपाल शिक्षक युनियन सोलुखुम्बुका पुर्वअध्यक्ष गुणराज निरौला नेपाल सरकारबाट सम्मानित भएका छन् ।

शिक्षा क्षेत्रमा योगदान पु¥याएका निरौलालाई ४० औँ राष्ट्रिय शिक्षा दिबस तथा ५३ औँ अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा सेवापदकतथा प्रमाणपत्रबाट नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले सम्मान गरेको हो ।

निरौला दशकौ देखि शिक्षणसेवामा आबद्ध रहनुभएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु