शहिद नरनाथ विद्यालयमा सिसिटिभी जडान

सोलुखुम्बु – नेचासल्यान गाउँपालिका ३ नेचा स्थित शहिद नरनाथ आधाभुत विद्यालयमा सिसिटिभी जडान गरिएको छ ।


विद्यालयका पुर्व विद्यार्थि हरि आचार्यको पहलमा ७० हजार बराबरको ८ वटा सिसिटिभी जडान गरिएको सहकर्मी धनकुमार ढुङगेलले जानकारी दिए ।

भौतिक संरचनाको रेखदेख तथा विद्यार्थी अनुशासनका लागि सिसिभिटले सहयोग पु¥याउने विद्यालय प्रशासनले आशा राखेको छ ।

नमूना विद्यालय निर्माणको क्रममा रहेको शहिद नरनाथ सिसिटिभी जडान गर्ने नेचासल्यान गाउँपालिका भित्रका विद्यालयमा पहिलो बनेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!