वैद्य माओवादीको काठमाडौं जिल्ला सम्मेलन सम्पन्न

हिमाल एफ एम बैशाख १९- नेकपा-माओवादी काठमाडौ जिल्ला समितिको १० औं जिल्ला सम्मेलन शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सम्मेलनको उद्घाटन बैशाख ११ गते सो पार्टीका अध्यक्ष मोहन वैद्यले उद्घाटन गरेका थिए । सम्मेलने पदाधिकारीको चयन भने गर्न सकेन । कार्यकर्ताबीच लामो विवाद भएपछि ११ गते उद्घाटन भएको सम्मेलन एक हप्तापछि सम्पन्न भएको छ । समितिका पदाधिकारीको चयन भने पछि गरिने बताइएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!