विष्णु र प्रिया भन्छन्, ‘माया गाँसौ है’ (गीत सहित)

सोलुखुम्बु । सोलुखुम्बुका विष्णु खड्का र ओखलढुंगाकी प्रिया सेन्चुरीले माया गाँस्ने भएका छन् । यो कुरा उनैको मुखवाट सुनिएको हो । तर उनीहरुले वास्तविक जीवनमा नभई गीतमा मात्रै माया गाँस्ने कुरा गरेका हुन् ।

cover maya

सारा सेन्चुरीको शब्द सृजना, प्रिया सेन्चुरीको भाकामा तयार भएको ‘माया गाँसौ है’ बोलको दोहोरी गीतमा विष्णु र प्रियाले माया गाँस्ने सल्लाह गरेका छन् । यी दुवै गायकगायिका लोक क्षेत्रमा संघर्ष गरिरहेको नाम हो ।

पुर्वेली शैलीमा तयार भएको गीतलाई गजरकोटे क्रियशनले डिजिटल बजारमा प्रस्तुत गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!