विवाह घरमा झगडा : एक किशोरको मृत्यु

शिखर गजरकोटे,
सोलुखुम्बु, मंसिर २८

सोलुखुम्बुको माप्यदुधकोशि गाउँपालिका–३ दाम्कु स्थित एक विवाह घरमा भएको झगडामा गम्भिर घाईते भएका एक किशोरको मृत्यू भएको छ ।

गतमंसिर २५ गते स्थानीय कर्ण बहादुर कार्कीको विवाह घरमा साउण्डसिष्टमको विषयबाट शुरु भएको वादविवादले झगडाको रुप लिदासोहीगाउँपालिका–२ बस्ने बर्ष १८ का पविधन राई घाईते भएका थिए ।

घाईते राईलाई स्वास्थ्य चौकीबासाले रेफर गरेपछि उपचारका लागि के.एम.सि.अस्पताल पु¥याईएको थियो । उपचारको क्रममागम्भिर घाईते राईको शुक्रबार मृत्यू भएको आफन्तले जनाएका छन् ।

घटनामा संलग्न ५ जनालाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रकाशित समाचारमा भएको गल्ती सच्याईएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु