लिम्चुङबुङ गाउँपालिकामा बुधबार सार्वजनिक विदा

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, फागुन १३

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाको निर्णयानुसार साविक सुनकोशी गाउँपालिकाको नाम परिवर्तन गरि लिम्चुङबुङ गाउँपालिका राखिएको दिनको अवसर पारेर सार्वजनिक दिईएको हो ।

गाउँपालिकाको कार्यालय र माताहातको वडा कार्यालयहरु र गाउँपालिका क्षेत्र भित्रका शिक्षण संस्थाहरु बन्द रहने गाउँपालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु