लकडाउन जेठ ३२ सम्म, सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय

सोलुखुम्बु, जेठ १७


सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनबिार बसेको मन्त्रपिरषिद् बैठकले लकडाउन लम्ब्याउने नदिन गरेको हो । अन्तरगत यद्यपि यो अवधिमा लकडाउनको मोडालिटि हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटि तय गर्ने एक मन्त्रीले जानकारी दिए ।

साथै हवाई उडान र अन्तराष्ट्रयि सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।

मन्त्रपिरषिद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परचिालन गर्ने नर्णिय गरेको छ । मन्त्रपिरषिद् बैठक अगाडि सुरक्षा परषिद् बैठक बसेको थपियो । त्यसको सफिारसि अनुसार मन्त्रपिरषिदले निर्णय गरेको हो ।onlinekhabar

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!