रोप्सीदु भिरबाट लडेर एक जनाको मृत्यु

 

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ २७
थुलुङदुधकोसि गाँउपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

माप्यदुधकोसि गाँउपालिका वडा नम्बर ६ घर भएकी जोडि माया राईको रोप्सीदु भिरमा बाट लडेर मृत्यु भएको हो । आज विहान ९ बजे लडेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जुबु छोरीको घरमा जाने क्रममा भिरबाट ५ सय मिटर तल खसि मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

५९ वर्षिय राईको कानुनि प्रक्रिया पुरा गरी फाप्लु अस्पताल पोष्मार्टमका लागि ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु