रमेश सापकोटाको नयाँ गित – छ मेरो जिन्दगी, छ मेरो ज्यान भट्टीमा (भिडियो सहित )

सोलुखुम्बु,हिमाल एफ एम माघ ५ – फरक धारका गित गाउन रुचाउने गाएक रमेश सापकोटाको नयाँ गितको भिडियो बजारमा आएको छ ।
छ मेरो जिन्दगी छ मेरो ज्यान भट्टीमा बोलको गित भारतका प्रशिद्ध गजलकार शेखर अस्तित्वले लेखेका हुन भने सँगित पनि आँफैले दिएका छन् । गितको म्युजिक भिडियो बजारमा आए सँगै दर्शकले मन पराउनेमा गायक ढुक्क छन् ।

पछिल्लो समय बजारमा चलिरहेको गित भन्दा निकै पृथक गित गाएका रमेशले यो गित स्टेज तताउनका लागी गइएको समेत सुनाएका हुन् ।

गितमा महाराज थापाको एरेन्ज रहेको छ । प्रकाश बस्नेतको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा दोलालघाट तथा टौदहको सुन्दर दृश्यहरु समेटिएको छ ।

 

 

Comments

comments

सम्बन्धित शीर्षकहरु