यी हुन् ओखलढुंगाका सरकारी कार्यालयका सम्पर्क व्यक्ति, सेवा लिन जानुपूर्व फोन गर्नूस्

नवराज कार्की,
ओखलडुंगा, असार ४

सरकारले लकडाउन खुकुलो बनाउने अवधारणा ल्याएसँगै ओखलढुंगाका सरकारी  कार्यालय २ सिफ्टमा सञ्चालन भइरहेका छन् । सरकारको अवधारणा अनुसार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

सेवा प्रवाहमा सहज होस् भनेर प्रशासन कार्यालयले जिल्लास्थित सबै सरकारी कार्यालयले प्रदान गर्ने सेवाहूको बारेमा  सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेको छ । सेवाग्राहीले आफूले प्राप्त गर्न खोजेको सेवासँग सम्बन्धित सम्पर्क व्यक्तिसँग सम्पर्क गरी सेवा प्राप्तिका  लागि आवश्यक पर्ने कागजातहरुका बारेमा एकिन भएर मात्र सम्पर्क व्यक्तिले तोकेको समयमा ओखलढुंगाका सरकारी कार्यालयले सेवा दिने भएका छन् । प्रशासनले तत्काल सेवा लिनुपर्ने अत्यावश्यक अवस्था भएका  व्यक्तिहरूलाई प्राथमिकतामा राखी सेवा प्राप्तिका  लागि सिफारिस गर्न समेत निर्देशन गरेको छ ।

This image has an empty alt attribute; its file name is 1592446864Malpot-Karyalaya.jpg

ओखलढुंगाका सरकारी कार्यालयका सम्पर्क व्यक्तिको नाम र विवरण तल दिइएको छ-

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!