यशोदा र दिनेशले गाए, ‘झुटो हैन मेरो माया’

सोलुखुम्बु । गायिका यशोदा खालिङ राईले ‘झुटो हैन मेरो माया’ सार्वजनिक गरेकी छिन् ।

गीतकार शिखर गजरकोटेको सृजना, आशुतोष राईको संगीतमा तयार भएको आधुनिक गीतमा गायनमा यशोदाको साथमा दिनेश न्यौपानेले स्वर दिएका छन् ।


झुटो हैन मेरो माया, जुठो छैन कसम

अशोक राईको संगीत संयोजन रहेको गीतलाई गायिकाले एल्बम यशोदा २ मा समाबेश गरेकी छिन् ।

भिडियोमा यशोदा र दिनेशले मोडलिङ गरेका छन् ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु