मौन अवधिमा कस्ले के गर्नुहुदैन् !

मतदान अघिको ४८ घण्टाको समयलाई मौन अवधि घोषणा गरिन्छ । कुनै अप्रिय घटना नहोस्, मतदातालाई आत्मनिर्णय अधिकार दिलाउन मौन अवधि राखिएको हो ।

१, निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न हुदैन् ।
२, मौन अवधि एसएमएस, फेसबुक, भँईवर लगायतका सामाजिक सञ्जाल प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाईदैन् ।
३, उम्मेद्धार वा राजनितिक दलको प्रचार प्रसार हुने गरि कुनै समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्न पाईदैन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु