मेलिना राई भन्छिन्, ‘माया छोडर नजाउ’ (भिडियो सहित)

सोलुखुम्बु । चलेकी गायिका मेलिना राईको स्वरमा रविन श्रेष्ठको ‘माया’ सार्वजनिक गरिएको छ । माया छोडेर नजाउ बोलको गीतलाई पुर्वेली जुनतारा म्यूजिक प्रा. लि. मार्फत बजारमा सार्वजनिक गरिएको छ ।

प्रदिप बोहोरा (किङस्टार) को शब्द र संगीतमा बनेको गीतको म्यूजिक भिडियोमा रविन श्रेष्ठ र प्रतिमा कार्कीले अभिनय गरेका छन् । भिडियो निर्देशन विजय लामाले गरेका छन् भने राजु लामाले क्यामरा चलाएका छन् । भिडियो सम्पादन मनिस कार्कीले गरेका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु