महिला हिंसाको सन्दर्भ : कानुन कार्यान्वयन फितलो

सोलुखुम्बु – हिंसा न्यूनिकरणका लागि प्रशस्त कानुन निर्माण भएपनि कार्यान्वयनको पाटो फितलो हुदा महिला माथी हुने हिंसामा कमी आएको छैन् । यहि विषयमा कुराकानी गर्न आजको टकटाईममा हामीसंग हुनुहुन्छ, प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ डा. डिला सग्रौला । सांसद सग्रौलालाई सहकर्मी शिखर गजरकोटेले महिला माथी हुने हिंसाको अन्त्य कहिले ? भनेर सोध्नुभएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!